नियम २६
शेयर बाँडफाँडमा प्रतिबन्ध
शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको निमित्त दिंदा शेयरको निमित्त दिने प्रत्येक दरखास्तसाथ दाखिल गर्नु पर्ने रुपैयाँ शेयरको अंकित मूल्य (नोमिनल एमाउण्ट) को ५ प्रतिशतभन्दा बढी हुने छैन ।